Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

डिप्लोमा तथा प्रमाणपत्र तह तेस्रो वर्षको परीक्षा फागुन ४ गतेदेखि हुने (सूचनासहित)

डिप्लोमा तथा प्रमाणपत्र तह तेस्रो वर्षको परीक्षा फागुन ४ गतेदेखि हुने (सूचनासहित)


  • 3.3K
    Shares

    डिप्लोमा तथा प्रमाणपत्र तह तेस्रो वर्षको परीक्षा फागुन ४ गतेदेखि हुने (सूचनासहित)

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषलद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा फागुन ४ गतेदेखि सञ्चालन गर्ने भएको छ ।


    साथै पासिवधक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत वार्षिक परीक्षा प्रणालिका कार्यक्रमहरुको तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षाहरु समेत सञ्चालन गर्ने जनाएको छ ।

    unnamed-24-768x640.jpg

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - ०८:०९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij