Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय

देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय


  • 2.0K
    Shares

    देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय

    प्रतिनिधि सभाको सभामुखमा सत्ता साझेदार दलका तर्फबाट एमाले नेता देवराज घिमिरे उम्मेदवार बन्ने भएका छन्। नेकपा एमालेले उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष सुवाचन्द्र नेम्वाङले जानकारी दिए। 

    नेम्वाङले भने, ‘उहाँलाई सभामुखको उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ। हामी अहिले उम्मेदवारी दर्ताको तयारीमा जुटेका छौं।’ 

    सभामुखका लागि घिमिरेसँगै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मालगायतले आकांक्षा राखेका थिए। 

    प्रकाशित मिति :माघ ४ २०७९ बुधवार - ११:१७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij