Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्: यस्तो छ कार्यविभाजन, लिङ्देनभन्दा लामिछानेको वरीयता अगाडि (सूचीसहित)

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्: यस्तो छ कार्यविभाजन, लिङ्देनभन्दा लामिछानेको वरीयता अगाडि (सूचीसहित)


  • 1.5K
    Shares

    प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्: यस्तो छ कार्यविभाजन, लिङ्देनभन्दा लामिछानेको वरीयता अगाडि (सूचीसहित)

    प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो ।  मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री ४ जना रहेका छन् ।

    नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको मंगलबार नै पद तथा गोपनीयताको शपथ भइसकेको छ । पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । 

    सत्ता साझेदार दलमा भएको भागबण्डाअनुसार एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएका छन् ।

    यस्तै माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पनि पाएका छन् । प्रचण्ड नेतृत्वकाे सरकारमा अझै २ मन्त्रालय मन्त्रीविहीन बनेका छन् ।  

    one

    two

    प्रकाशित मिति :माघ ३ २०७९ मंगलवार - १५:००:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij