Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

शपथ लगत्तै स्वास्थ्य मन्त्रालय पुगेर पदभार सम्हालिन् राज्यमन्त्री डा तोसिमा कार्कीले

शपथ लगत्तै स्वास्थ्य मन्त्रालय पुगेर पदभार सम्हालिन् राज्यमन्त्री डा तोसिमा कार्कीले


  • 2.7K
    Shares

    शपथ लगत्तै स्वास्थ्य मन्त्रालय पुगेर पदभार सम्हालिन् राज्यमन्त्री डा तोसिमा कार्कीले

    नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले आज शपथग्रहण गरेकी छिन्। प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डले उनलाई शपथ दिलाएका हुन्।

    शपथ लगत्तै कार्कीले रामशाहपथमा रहेको मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ कार्की ललितपुर ३ बाट निर्वाचित भएकी हुन्।

    प्रकाशित मिति :माघ ३ २०७९ मंगलवार - १४:५४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij