Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक (यसरी दिनुहोस आवेदन)

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक (यसरी दिनुहोस आवेदन)


  • 2.8K
    Shares

    शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक (यसरी दिनुहोस आवेदन)

    शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा दरखास्त माग गरेको छ।

    खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो।

    सोमबारदेखि आवेदन फारम भर्न सकिन्छ। 

    दरखास्तका लागि https://online.tsc.gov.np/ मा गएर सबै विवरण भर्नुपर्ने आयोगले बताएको छ।

    विज्ञापनबारे विस्तृतमा https://tsc.gov.np/ मा गएर हेर्न सकिने आयोगले जनाएको छ।

    यस्तो छ सूचना:

    teacher notice.jpg

    प्रकाशित मिति :पौष २५ २०७९ सोमवार - ०८:१९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij