Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञानमा विद्यार्थी भर्नाका लागि आवेदन खुल्यो

पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञानमा विद्यार्थी भर्नाका लागि आवेदन खुल्यो


  • 2.7K
    Shares

    पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञानमा विद्यार्थी भर्नाका लागि आवेदन खुल्यो

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायमा नयाँ विद्यार्थी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । स्नातक तहमा अध्ययन हुने उक्त विषयका लागि इच्छुक योग्यता पुगेका व्यक्तिहरुले माघ २२ गतेसम्म अनलाइन आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ ।


    सूचना यहाँबाट हेर्नुहोस :

    https://afu.edu.np/sites/default/files/FAVF-UG-Entrance-Notice-2079.pdf

    प्रकाशित मिति :पौष २१ २०७९ बिहिवार - १०:०२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij