Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सामुदायिक विद्यालयलाई अनुदानका लागि आवेदन पेस गर्ने समय थपियो (सूचनासहित)

सामुदायिक विद्यालयलाई अनुदानका लागि आवेदन पेस गर्ने समय थपियो (सूचनासहित)


  • 2.1K
    Shares

    सामुदायिक विद्यालयलाई अनुदानका लागि आवेदन पेस गर्ने समय थपियो (सूचनासहित)

    बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयहरुलाई सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार कार्यक्रम अनुदानका लागि आवेदन दिने समय थप गरेको छ ।

    बागमती प्रदेश भित्रका इच्छुक सामुदायिक विद्यालयहरुले सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार अनुदान मध्ये कुनै एक कार्यक्रमको अनुदान प्राप्त गर्नक लागि आवेदन पेस गर्ने समय थप गरेको हो ।

    इच्छुक सामुदायिक विद्यालयहरुले माघ २ गतेसम्म अनलाइन मार्फत आधिकारिक प्रमाण पत्रका आधारमा विवरण भरी पेस गर्नु सकिने निर्देशनालयले जनाएको छ ।

    notice 1.jpg

    प्रकाशित मिति :पौष २० २०७९ बुधवार - ०७:३७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij