२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं/१४ पुस–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको प्रदेश न.१ को नेपाली, विज्ञान,संस्कृत व्याकरण र गण्डकी प्रदेशको गणित विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको प्रदेश न.१ नेपाली, विज्ञान,संस्कृत व्याकरण र गण्डकी प्रदेशको गणित विषयको नतिजा प्रकाशन गरेको हो ।
नतिजा यहाँबाट हेनुहोस :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij