Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

निम्न माध्यमिक तहको अंग्रेजी र सामाजिक विषयको अन्तर्वाताको नतिजा सार्वजनिक (नतिजा हेर्नुहोस )

निम्न माध्यमिक तहको अंग्रेजी र सामाजिक विषयको अन्तर्वाताको नतिजा सार्वजनिक (नतिजा हेर्नुहोस )


  • 3.1K
    Shares

    निम्न माध्यमिक तहको अंग्रेजी र सामाजिक विषयको अन्तर्वाताको नतिजा सार्वजनिक (नतिजा हेर्नुहोस  )

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको प्रदेश न.१ को अंग्रेजी,लुम्बिनी र सु.प.को सामाजिक विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ ।

    आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको प्रदेश न.१ को अंग्रेजी,लुम्बिनी र सु.प.को सामाजिक विषयको नतिजा प्रकाशन गरेको हो ।


    नतिजा यहाँबाट हेनुहोस:

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=250&fn=pradesh%201%20eng%20lumbini%20and%20supa%20samajik%20result%202078.pdf

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - ०७:५८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij