Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

माओवादी संसदीय दलको नेतामा प्रचण्ड, राष्ट्रियसभामा नारायणकाजी

माओवादी संसदीय दलको नेतामा प्रचण्ड, राष्ट्रियसभामा नारायणकाजी


  • 1.8K
    Shares

    माओवादी संसदीय दलको नेतामा प्रचण्ड, राष्ट्रियसभामा नारायणकाजी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत चयन गरेको छ ।

    आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै प्रमुख सचेतक हितराज पाण्डे निर्विरोध चयन गरिएको छ ।

    राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन गरिएको छ । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै कायम छिन् ।

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - १६:५६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij