Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

संसदीय दलको नेतामा माधव नेपाल चयन, उपनेतामा राजेन्द्र पाण्डे

संसदीय दलको नेतामा माधव नेपाल चयन, उपनेतामा राजेन्द्र पाण्डे


  • 2.1K
    Shares

    संसदीय दलको नेतामा माधव नेपाल चयन, उपनेतामा राजेन्द्र पाण्डे

    काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन भएका छन् ।

    सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए।

    त्यस्तै  संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् ।

    प्रकाशित मिति :पौष ४ २०७९ सोमवार - १४:२९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij