Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

कक्षा ११ भर्ना भएका विद्यार्थीहरुका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला

कक्षा ११ भर्ना भएका विद्यार्थीहरुका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला


  • 2.8K
    Shares

    कक्षा ११ भर्ना भएका विद्यार्थीहरुका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । शैषिक सत्र २०७९ ०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको हो ।


    रजिष्ट्रेसन आवेदन फारम बपतको रकम पौष १५ गतेसम्म बोर्डमा बुझाउनुपर्ने छ र सो समयमा रकम दाखिाला गर्न नसक्नेले विलम्ब शुल्क सहित पुष मसान्त सम्म दाखिला गर्नुपर्ने छ । साथै माघ १५ गतेभित्र सम्बन्धित विद्यालयले बैङ्क भौचर र रजिस्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने छ ।

    unnamed-17-768x1012.jpg

    प्रकाशित मिति :मंसिर २६ २०७९ सोमवार - ०८:३३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij