२०८२ माघ १६ गते शुक्रवार
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि समानुपातिक सांसद सिफारिस गरेकाे छ। राप्रपाले प्रतिनिधिसभाका लागि सात जनाकाे नाम सिफारिस गरी शनिबार निर्वाचन आयाेगका बुझाएकाे छ।
निर्वाचन आयाेगले यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमार्फत चयन भएका विभिन्न राजनीतिक दलहरू सांसदहरू सूची आज रुजु गर्दैछ।
यी हुन् राप्रपाबाट चयन भएका प्रतिनिधि सभाका समानुपातिक सांसद:
१) पशुपति शम्शेर जबरा
२) बुद्धिमान तामाङ
३) राेशन कार्की
४) गीता बस्नेत
५) बिना लामा
६) बिना जैसवाल
७) अनिषा नेपाली
प्रदेश सभातर्फ
१) सुदूर पश्चिम प्रदेशबाट: १) खेमादेवी विष्ट
२) कर्णाली प्रदेशबाट: १) सन्ताेषी शाही
३) लुम्बिनी प्रदेशबाट: १) मेनुका खाण
२) मिना श्रेष्ठ
४) गण्डकी प्रदेशबाट: १) पञ्चराम गुरुङ
२) विन्दु पहाडी
५) बागमती प्रदेशबाट: १) भुवन पाठक
२) कुमारी तामाङ
३) आशा लामा
४) धनेश्वरी प्रजापति
५) माेनिका श्रेष्ठ
६) लक्ष्मी घिमिरे
६) मधेश प्रदेश: १) कञ्चन बिच्छा
७ ) १ नं प्रदेश: १) प्रेमराज थाम्सुहाङ
२) निम्सरी राजवंशी
३) अम्बरबहादुर विष्ट
४) गाेपालबहादुर विश्वकर्मा
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij