Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

महिलालाई होच्याएको भन्दै ‘सक्किगोनी’ का कलाकारको तस्बिर विवादमा

महिलालाई होच्याएको भन्दै ‘सक्किगोनी’ का कलाकारको तस्बिर विवादमा


  • 2.6K
    Shares

    महिलालाई होच्याएको भन्दै ‘सक्किगोनी’ का कलाकारको तस्बिर विवादमा

    कमेडी सिरियल ‘सक्किगोनी’का कलाकारको एउटा तस्बिर विवादमा परेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरका कारण अहिले ‘सक्किगोनी’ टिमकै आलोचना भैरहेको छ। सार्वजनिक तस्बिरले महिलालाई होच्याएको भन्दै आलोचना भएको हो। 

    सार्वजनिक भएको उक्त तस्बिरमा ‘सक्किगो नी’ का चार पुरुष कलाकार महिलाको पहिरनमा देखिएका छन्। विवाहको सिजन भन्दै सेयर गरिएको तस्विरमा महिलाको पहिरनमा पुरुष कलाकारहरु देखिएका छन्। सिरियलका कलाकारहरुले पछिल्लो समय विवाह अघिको ब्याचलर पार्टीमा युवतीहरुले गर्ने कृयाकलापलाई तस्विरमा उतारेका छन् । हातमा स्याम्पियनको बोतल र शरीरमा बाथरोव लगाएका पुरुष कलाकारको तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमा आलोचना भैरहेको छ। 

    उक्त दृष्य समावेश गरिएको ‘सक्किगो नी’को अंक प्रसारण भने भएको छैन्।

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १०:२४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij