Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

निर्वाचन २०७९: आजदेखि शिक्षण संस्था बन्द रहने, यस्तो छ गृहले जारी गरेको सूचना!

निर्वाचन २०७९: आजदेखि शिक्षण संस्था बन्द रहने, यस्तो छ गृहले जारी गरेको सूचना!


  • 1.9K
    Shares

    निर्वाचन २०७९: आजदेखि शिक्षण संस्था बन्द रहने, यस्तो छ गृहले जारी गरेको सूचना!

    सरकारले निर्वाचनका लागि आजदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने भएको छ ।

    पर्सी ४ गते आइतबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदानस्थल रहेका विद्यालयहरूमा २ गतेदेखि ५ गतेसम्म बिदा दिने भएको छ ।

    सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    msg-1538273313-1782.jpg
     

    प्रकाशित मिति :मंसिर २ २०७९ शुक्रवार - ११:१४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij