२०८२ भाद्र ३ गते मंगलवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक क्षेत्रका १२ वटा समस्या तथा चुनौतीकाे पहिचान गरेकाे छ । मन्त्रालयले आम नागरिकको पहुँचमा पुस्तकालय विस्तार गर्नुलाई चुनौती ठानेको छ ।
यस्ता छन् शैक्षिक क्षेत्रका १२ वटा चुनौती:
- शिक्षामा लगानी थप
- पठक संस्कृतिको विकास र विस्तार गर्नु, सिकाइलाई प्रविधिसँग जोड्दै लैजानु
- दिगो लगानी स्रोत पहिचान गर्नु
- हरेक क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयनमा लैजान समस्या रहेको मन्त्रालयको भनाइ
- विज्ञान र प्रविधिलाई उपयोग गर्नु
- सबैको पहुँचमा लैजानु
- मन्त्रालयसम्बद्ध परीक्षा बोर्ड तथा कार्यालयको एकीकृत संगठनात्मक स्वरूप निर्धारण गर्नु
- राष्ट्रिय किताबखाना (शिक्षक) को सेवालाई सरल र प्रभावकारी बनाउनु
- शिक्षक सेवा आयोगको क्षमता अभिवृद्धि गरी सेवाको गुणस्तर सुनिश्चित गर्नु
- प्राविधिक तथा व्यावसायिक शिक्षा
- सिप विकास तालिमको संस्थागत संरचना सुधार
- गुणस्तर सुनिश्चित
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij