Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न विद्यालय कर्मचारीलाई निर्देशन

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न विद्यालय कर्मचारीलाई निर्देशन


  • 2.6K
    Shares

    निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न विद्यालय कर्मचारीलाई निर्देशन

    नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विद्यालय कर्मचारीहरूलाई निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

    निर्वाचन आयोगबाट विद्यालय कर्मचारीले आचारसंहिता उल्लंघन गरेका खबरहरू आएको भन्दै परिषद्ले कार्यान्वयनमा गर्न आइतबार एक पत्रमार्फत निर्देशन दिएको हो ।

    परिषद्ले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, पालिका कार्यसमिति र विद्यालय कर्मचारी परिषद्का सदस्यहरूलाई पत्र लेख्दै आचारसंहिता कार्यान्वयन गर्न भनेको छ ।

    1667796690-WP6T8.jpg

    प्रकाशित मिति :कार्तिक २१ २०७९ सोमवार - १४:०७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij