२०८२ भाद्र ३ गते मंगलवार
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । बिहीबार उक्त पार्टीले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वाचापत्र सार्वजनिक गरेको हो ।
स्वतन्त्र पार्टीले शिक्षकतर्फ शिक्षककोे वृत्ति विकासका लागि मासिक तलबका साथै समय सान्दर्भिक, अद्यावधिक तालिम दिने वाचा गरेको छ ।
शिक्षक परिवारको शिक्षा, स्वास्थ्य, यातायात आदि आधारभूत आवश्यकतामा सहुलियत दिने वाचा पनि स्वतन्त्र पार्टीले गरेको छ ।विद्यार्थीको बहुआयामिक प्रगतिमा आधारित वित्तीय तथा गैरवित्तीय प्रोत्साहन दिइने वाचा पनि गरेको छ ।
यस्ताे छ घाेषणापत्र
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij