Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोगले गर्‍याे छनोट भएका माध्यमिक तहका शिक्षकको नियुक्ति सिफारिस

शिक्षक सेवा आयोगले गर्‍याे छनोट भएका माध्यमिक तहका शिक्षकको नियुक्ति सिफारिस


  • 4.4K
    Shares

    शिक्षक सेवा आयोगले गर्‍याे छनोट भएका  माध्यमिक तहका शिक्षकको नियुक्ति सिफारिस

    शिक्षक सेवा आयोगले छनोट गरेका माध्यमिक तहका शिक्षकको नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस पठाएको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले मंगलबार सिफारिस पठाइएको जानकारी दिए । उनका अनुसार माध्यमिक तहमा छनोट भएका एक हजार १८४ जनालाई नियुक्तिको सिफारिस गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक १६ २०७९ बुधवार - १६:१५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij