Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

१६ अर्ब ६६ करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

१६ अर्ब ६६ करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक


  • 1.8K
    Shares

    १६ अर्ब ६६ करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । मंगलबार अर्थात् कात्तिक १५ गते बिक्री गर्ने गरी बैंकले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो । 

    बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ छुट्याएको छ । यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक १४ २०७९ सोमवार - १०:५९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij