Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त मर्जर हुदै

नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त मर्जर हुदै


  • 2.4K
    Shares

    नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त मर्जर हुदै

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जान लागेका छन्। 
    नेशनलको एक बराबर समिटको ०.८० को अनुपातमा मर्जर गर्ने सैद्धान्तिक सहमति भएको छ।

    मर्जरपछि बन्ने संस्थाको सञ्चालक समितिमा नेशनलबाट चार जना र समिटबाट दुई जनाको प्रतिनिधित्व हुने बताइएको छ। मर्जरमा जान लागेसँगै नेप्सेले यी दुई कम्पनीको सेयर कारोबार रोक्का राखेको छ।  

    प्रकाशित मिति :आश्विन २७ २०७९ बिहिवार - १२:०८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij