Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षा मन्त्रालयले स्टिम सामग्री निर्माण प्रतिस्पर्धा गराउने

शिक्षा मन्त्रालयले स्टिम सामग्री निर्माण प्रतिस्पर्धा गराउने


  • 2.4K
    Shares

    शिक्षा मन्त्रालयले स्टिम सामग्री निर्माण प्रतिस्पर्धा गराउने

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका विद्यार्थी विच स्टिम सामाग्री निर्माण प्रतिस्पर्धा कार्यक्रम आयोजना गर्ने भएको छ । माध्यामिक विद्यालय (कक्षा ५ देखि १०) मा प्रयोग हुने विज्ञान, प्रविधि, इन्जिनियरङ्ग र गणित विषयका लागि स्टिम सिकाई सामग्री निर्माण प्रतिस्पर्धा कार्यक्रम आयोजना गर्ने भएको हो ।

    यस कार्यक्रमका लागि पहिलो चरणमा विद्यार्थी समुहबाट निवेदन माग गरीने, प्राप्त निवेदनहरुबाट दास्रो चरणका लागि समुह छनोट गरिने र विद्यार्थी समुहलाई आफ्नो सोच अनुसारको वस्तु निर्माण गर्न ४ महिनाको समय दिइने मन्त्रालयले जनाएको छ ।

    दास्रो चरणमा सहभागि सबै समुहलाई विश्वविद्यालयका विद्यार्थी विच स्टिम सामग्री सम्बन्धी प्रतिस्पर्धा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधी २०७९ बमोजिम सहयोग रकम प्रदान गरिने छ ।

    प्रतिस्पर्धामा सहभागि हुन चाहने विद्यार्थीहरुले ३५ दिनभित्र कार्यालय समयमा आइपुग्ने गरी साही कार्यविधि अनुसूची २ बमोजिमको ढाँचामा मन्त्रालयमा आइपुग्नेगरी वा सबै आवशयक कागजात स्क्यान गरी इमेल मार्फत पठाउन सकिने जनाएको छ ।

    unnamed-4-1024x568.jpg

    प्रकाशित मिति :आश्विन २६ २०७९ बुधवार - ११:०७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij