Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

इसीडी कक्षाका लागि शिक्षा मन्त्रालयले अघि सार्यो यस्ताे याेजना

इसीडी कक्षाका लागि शिक्षा मन्त्रालयले अघि सार्यो यस्ताे याेजना


  • 4.2K
    Shares

    इसीडी कक्षाका लागि शिक्षा मन्त्रालयले अघि सार्यो यस्ताे याेजना

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालविकास केन्द्रमा बालबालिकालाई मातृभाषा, स्थानीय भाषा तथा बहुभाषामा सिकाइ अवसर प्रदान गर्ने भएको छ । मन्त्रालयले केही समय अघि यस्तो योजना अघि सारेको हो ।

    त्यसैगरी मन्त्रालयले तालिम प्राप्त सहजकर्ताबाट कक्षा सहजीकरणको सुनिश्चितता गर्ने बताएको छ । परिवेश अनुकूल शैक्षिक सामग्रीको व्यवस्था गर्ने पनि मन्त्रालयले जनाएको छ । 

    प्रारम्भिक बालविकास सहजकर्ता निर्देशिका बनाउने बताउँदै मन्त्रालयले सिकाइमा प्रविधिको प्रयोग गर्ने जानकारी दिएको छ ।

    प्रकाशित मिति :आश्विन २५ २०७९ मंगलवार - १५:२९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij