२०८२ भाद्र ३ गते मंगलवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूले गरेका कार्यहरूको सूची र आगामी याेजना सार्वजनिक गरेको छ ।केही दिनअघि शिक्षामन्त्री देवेन्द्र पौडेलले कार्य तथा याेजना सार्वजनिक गरेका हुन् ।
नेपालको संविधान, अनिवार्य शिक्षा सम्बन्धी ऐन तथा नियमावली, पन्ध्रौं योजनाले परिलक्षित गरेको शिक्षासम्बन्धी समष्टिगत उद्देश्य, राष्ट्रिय शिक्षा नीति एवम् शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य समेतलाई दृष्टिगत गरी शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गरिने मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् सूची
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij