Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदा कानुन र अर्थ मन्त्रालयमा

विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदा कानुन र अर्थ मन्त्रालयमा


  • 3.4K
    Shares

    विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदा कानुन र अर्थ मन्त्रालयमा

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार भई सहमतिका लागि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयमा संप्रेषण भएको बताएको छ ।

    मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा भएका प्रमुख कार्यहरू सार्वजनिक गर्दै विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदाबारे सो जानकारी दिएको हो ।

    मन्त्रालयले उच्च शिक्षासम्बन्धी विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी विधेयक, राष्ट्रिय योग्यता पारुपसम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी विधेयकको मस्यौदा पनि तयार भई कानुन र अर्थ मन्त्रालयमा संप्रेषण गरिएको जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १० २०७९ सोमवार - १३:०३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij