Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक तथा प्रधानाध्यापकका लागि यस्तो योजना बनाउँदै शिक्षा मन्त्रालय

शिक्षक तथा प्रधानाध्यापकका लागि यस्तो योजना बनाउँदै शिक्षा मन्त्रालय


  • 51.2K
    Shares

    शिक्षक तथा प्रधानाध्यापकका लागि यस्तो योजना बनाउँदै शिक्षा मन्त्रालय

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा पेसागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइप्रति स्व–जवाफदेही बनाउने योजना अघि सारेको छ ।

    शिक्षा मन्त्रालयले मंगलबार जारी गरेको शिक्षाको सोचपत्र–२०७९ मा उक्त योजना उल्लेख छ । त्यसैगरी मन्त्रालयले शिक्षकलाई कक्षाकोठा व्यवस्थापन र प्रविधि प्रयोगसम्बन्धी तालिन दिने पनि उल्लेख गरेको छ ।

    अनुभवी र दक्ष शिक्षकलाई सहयोगी शिक्षकको रूपमा जिम्मेवारी प्रदान गरी शैक्षणिक सहयोग र परामर्शको व्यवस्था गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ ।

    मन्त्रालयले सबैका लागि शिक्षा (२०००–२०३०), सहस्राब्दी विकास लक्ष्य (२०००–२०१५) तथा दीगो विकास लक्ष्य (२०१५–२०३०) भनी विद्यालय शिक्षालाई जोड दिएको छ ।

    शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक 

     

    प्रकाशित मिति :आश्विन ६ २०७९ बिहिवार - १३:१५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij