२०८२ भाद्र ३ गते मंगलवार
शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय लुम्बिनी प्रदेशले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावली प्रकाशित गरेको छ ।
विभिन्न मितिको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने उम्मेदवारको नामावली प्रकाशित गरेको हो ।
साथै प्रदेश समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको ३५ दिन दिनभित्र तोकिएको शुल्क बुझाई निर्देशनालयमा उजुरी दिन सकिने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij