Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

३३ जना एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

३३ जना एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


  • 12.4K
    Shares

    ३३ जना एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं । गृह मन्त्रालयले ३३ जना एसएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागका अनुसार नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरिय निर्णयबाट ७ गतेदेखि लागु हुनेगरी एसएसपीहरुको सरुवा गरिएको हो ।

    सरुवा भएका एसएसपीहरुमा काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंहलाई ल्याइएको छ । यसअघि काठमाडौं प्रहरी प्रमुख रहेका श्यामलाल ज्ञवालीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

    यस्तो छ सरुवा भएका एसएसपीहरुको सरुवा सूची 

    1605860700-zSxHw.pdf :To download file click here

     

     

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - १४:०६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij