Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक–कर्मचारीकाे तथ्यांक पठाउन केन्द्रले दियो यस्तो निर्देशन

शिक्षक–कर्मचारीकाे तथ्यांक पठाउन केन्द्रले दियो यस्तो निर्देशन


  • 6.7K
    Shares

    शिक्षक–कर्मचारीकाे तथ्यांक पठाउन केन्द्रले दियो यस्तो निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाले विशेष शिक्षा परिषद्बाट तलबभत्ता खाने शिक्षक, कर्मचारी र विद्यार्थीको तथ्यांक पठाउने निर्देशन दिएको छ ।

    विशेष तथा एकीकृत विद्यालयमा नियुक्त भई कार्यरत शिक्षक तथा कर्मचारीको वृतिविकासका सम्भावनाहरू खोजी गर्नका लागि सम्बन्धित सत्यापन गर्नका लागि विवरण पठाउन केन्द्रले निर्देशन दिएको हो ।

    कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीको यथार्थ विवरण पठाउन स्थानीय तहबाट प्रमाणित गराई असोज ४ गतेभित्र समावेशी शिक्षा शाखामा अनिवार्य रूपमा केन्द्रमा आइपुग्ने गरी पठाउन भनिएकाे छ ।

    प्रकाशित मिति :आश्विन २ २०७९ आइतवार - १०:५४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij