Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: ३ हजार ४७५ विद्यालय विद्यालय छनोट (सूचीसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: ३ हजार ४७५ विद्यालय विद्यालय छनोट (सूचीसहित)


  • 7.8K
    Shares

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: ३ हजार ४७५ विद्यालय विद्यालय छनोट (सूचीसहित)

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ठूला संख्यामा विद्यालय छनोट गरेको छ । बुधबार (भदाै २९ गते) को मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरिएकाे हाे ।

    ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि,२०७६’ निर्देशक समितिको बैठकबाट यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यान्वयन गर्ने गरी प्रस्ताव आव्हान गरेको थियो ।

    राष्ट्रपति शौक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तारलगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।

    उक्त कार्यक्रम कार्यान्वयनका लागि सरकारले ८ अर्ब  ८८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

    सूचीसहित

    प्रकाशित मिति :भाद्र ३० २०७९ बिहिवार - १३:३१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij