Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

यसरी गरेको छ इआरओले देशैभरका माविको श्रेणीकरण (सूचीसहित)

यसरी गरेको छ इआरओले देशैभरका माविको श्रेणीकरण (सूचीसहित)


  • 3.4K
    Shares

    यसरी गरेको छ इआरओले देशैभरका माविको श्रेणीकरण (सूचीसहित)

    शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षण गरी देशका चार हजारभन्दा बढी विद्यालयको श्रेणीकरण गरेको छ ।

    देशका चार हजारभन्दा बढी विद्यालयलाई श्रेणकरण गर्दा कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय प्रथम श्रेणीमा परेको छ । सो  विद्यालयले ९४.५९ अङ्क प्राप्त गर्दै प्रथम श्रेणीमा परेको हो ।

    भदौ २३ गते सार्वजनिक गरिएको प्रतिवेदनअनुसार भक्तपुर व्यासीको एभरेस्ट ई स्कुल दोस्रो, कन्चनपुर रेश्मीटोलको भानु माध्यमिक विद्यालय तेस्रो, भक्तपुर दरबार स्क्वायरको पद्म मावि चौथो र काभ्रेको मंगलटारको मंगलजनविजय मावि पाँचौँ भएको छ । रुपन्देहीको कालिकानगरको कालिका मानव ज्ञान मावि छैटौँ स्थानमा रहेको छ । यी छ वटा विद्यालयको मात्र ९० अङ्क वा सोभन्दा माथि प्राप्त गरेका छन् ।

    चार हजार ८६७ विद्यालयमध्ये सबैभन्दा कमजोर विराटनगरको बालसुधार गृह विद्यालय रहेको छ । त्यस विद्यालयले जम्मा १८.७८ अङ्क प्राप्त गरेको छ ।

    विद्यालयको श्रेणीकरण सूची

    प्रकाशित मिति :भाद्र २७ २०७९ सोमवार - १२:३२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij