Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

'काठमाडौं मल' नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

'काठमाडौं मल' नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास


  • 3.1K
    Shares

    'काठमाडौं मल' नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

    सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । 

    भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । 

    काठमाडौं महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ । 

    प्रकाशित मिति :भाद्र १२ २०७९ आइतवार - ०५:५१:०८ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij