Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि विद्यालय कर्मचारीको धर्ना

शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि विद्यालय कर्मचारीको धर्ना

  • 3.3K
    Shares

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि विद्यालय कर्मचारीको धर्ना

    काठमाडौं । सरकारले आफूहरूसँग पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै देशभरका विद्यालय कर्मचारी बुधबार भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्नामा बसेका छन् ।

    हिजो आयोजित पत्रकार सिम्मेलनमा नेपाल विद्यालय कर्मचारी परिषद्ले भदौ १ गते शिक्षा तथा मानव विकास स्रोत केन्द्र अगाडी ११ बजेदेखी ४ बजे सम्म धर्ना दिने र भदौ २ गतेदेखी केन्द्रमा तालाबन्दी गर्ने जनाएको थियो ।

    प्रकाशित मिति :भाद्र १ २०७९ बुधवार - १३:३२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij