२०८२ भाद्र ९ गते सोमवार
सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरूलाई डेविट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ ।
लकर शुल्कमा ७५५ छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसैगरी पहिलो पीओसएस कारोबारमा १०५ वा अधिकतम रु ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ ।
यो योजना २०७९ भदौ १ देखि १५ गतेसम्म र क्यासब्याक भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । सानिमा बैंकको देशभर १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij