Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

१० दिनका लागि विद्यालय बन्द, यस्तो छ कारणा !

१० दिनका लागि विद्यालय बन्द, यस्तो छ कारणा !


  • 3.6K
    Shares

    १० दिनका लागि विद्यालय बन्द, यस्तो छ कारणा !

    विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि १० दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका– २ मा रहेको मैवाखोला माध्यमिक विद्यालयका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि १० दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

    विद्यालयमा विद्यार्थीलाई रुघाखोकी तथा ज्वारो देखिएपछि एन्टिजेन परीक्षण गरिएको थियो । केही विद्याथीेलाई ज्वरो र रुघाखोकी देखिएपनि ३७ विद्यार्थीमा एन्टिजेन परीक्षण गर्दा एकजनालाई कोरोना अध्यक्ष विजय किराँतले खबर एजुकेसनलाई जानकारी दिए ।

    “एक जना विद्यार्थीलाई संक्रमण्म देखिएपछि १० दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरियो” उनले भने । उनले वडा नं. २ का वडा अध्यक्ष सहित केही व्याक्तिलाई कोभिड संक्रमण देखिएको समेत जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण २५ २०७९ बुधवार - १०:३२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij