Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

संघीय सरकारले तोक्यो प्रधानाध्यापककाे भत्ता, कुन तहमा कति ?

संघीय सरकारले तोक्यो प्रधानाध्यापककाे भत्ता, कुन तहमा कति ?


  • 24.2K
    Shares

    संघीय सरकारले तोक्यो प्रधानाध्यापककाे भत्ता, कुन तहमा कति ?

    संघीय सरकारले प्रधानाध्यापककाे भत्ता तोकेको छ । सरकारले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका प्रधानाध्यापकको मासिक भत्ता तोकेको हो ।

    सरकारले गत मंगलबार सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९/८० मा प्रधानाध्यापकको मासिक भत्ता उल्लेख छ ।

    प्रथामिक तहका प्रधानाध्यापकलाई २ सय, निम्नमाध्यमिक तहका प्रधानाध्यापकलाई ३ सय र माध्यमिक तहका प्रधानाध्यापकलाई ३ सय रूपैयाँ भत्ता मासिक रूपमा उपलब्ध गराइने कार्यान्वयन पुस्तिकामा उल्लेख छ ।

    प्रकाशित मिति :श्रावण २२ २०७९ आइतवार - ११:०२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij