Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

बढ्यो सुनको भाउ, चाँदीको स्थिर


  • 2.1K
    Shares

    बढ्यो सुनको भाउ, चाँदीको स्थिर

    नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

    यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि ९५ हजार १ सय रुपैयाँ पुगेको छ। 

    मंगलबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भइरहेको छ। 

    प्रकाशित मिति :श्रावण १७ २०७९ मंगलवार - १०:४२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij