Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

मेरो जबले आइपीओ जारी गर्ने, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

मेरो जबले आइपीओ जारी गर्ने, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल


  • 2.8K
    Shares

    मेरो जबले आइपीओ जारी गर्ने, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
    मेरो जब लिमिटेड र एनआइसी एसिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार मेरो जबले निकट भविष्यमा निष्कासन गर्ने आइपीओमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
     
    एनआइसी एसियाले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आइपीओ जारी गर्ने चरणमा पुर्याएको जानकारी गराएको छ ।
     
    क्यापिटलले ‘आइडिया टू आइपीओ’ अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । मेरो जब कम्पनीको प्रकृतिका आधारमा नेपालमा साधारण सेयर निष्काशन गर्ने पहिलो कम्पनी हुनेछ ।
    294918570_2012676869121596_3505905272247514256_n1.jpg

    प्रकाशित मिति :श्रावण १० २०७९ मंगलवार - १०:२६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij