Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

एनएमबि म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने, बोर्डले दियो अनुमति

एनएमबि म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने, बोर्डले दियो अनुमति


  • 3.1K
    Shares

    एनएमबि म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने, बोर्डले दियो अनुमति

    एनएमबि म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । फण्डले एनएमबि शुलभ इन्भेष्टमेण्ट फण्ड २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो ।

    फण्ड सञ्चालन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्रबोर्डमा साउन ५ गते स्वीकृत पाएको छ ।  फण्डले प्रतिइकाई रु. १० का १२ करोड इकाई निष्कासन गर्नका लागि सेबोन बाट स्वीकृती पाएको हो । योजना ब्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

    प्रकाशित मिति :श्रावण ६ २०७९ शुक्रवार - १५:१०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij