२०८२ मंसिर १२ गते शुक्रवार
मेगा बैंक नेपालले ‘एक–से–एक’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । यस बचत खातामा सगरमाथा, कञ्चनजंघा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij