Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

यथार्थ सत्य 

यथार्थ सत्य 


  • 3.8K
    Shares

    यथार्थ सत्य 

    लाग्छ कहिले औंसीमा जून अँधेरीमा घाम?
    कहिले बन्ला हाम्रो नेपाल समृद्धिको नाम?
    हुनुपर्छ पूर्णीमाको जून वसन्तको घाम,
    भ्रष्टाचार रोक्यौँ भने बन्छ नेपाल समृद्धिको नाम।


    कालो तन कालो विचार थुपारेका छन् धन,
    छानबिन नगरेमा भ्रष्ट हुन्छ मन।
    उज्यालोमा हेर्ने आँखा अँध्यारोमा जान्छ,
    भ्रष्टाचारी मै हूँ भन्छन् देशको विकास कहाँ  हुन्छ ?                                       

     

    का स को सम्पत्तिको छानबिन हुन्छ,
    नेताहरूको सम्पत्तिमा कमण्डलू हुन्छ।
    ठूलाबडा गर्दैछन् कालो धनको खेती ,
    साना कर्मचारी ट्वाँ पर्दै खाने गर्छन् खप्की।


    खगेश्वर सापकोटा 
    सिरानचोक गा पा ३,हर्मी 
    गोरखा।

    प्रकाशित मिति :श्रावण ५ २०७९ बिहिवार - १२:४७:१३ बजे
    प्रतिक्रिया

    खगेश्वर सापकोटा

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij