Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एकदिनमा बैंकहरूको निक्षेप ७ अर्बले बढ्यो, सिडी रेसियोमा सुधार

एकदिनमा बैंकहरूको निक्षेप ७ अर्बले बढ्यो, सिडी रेसियोमा सुधार


  • 3.0K
    Shares

    • images
    एकदिनमा बैंकहरूको निक्षेप ७ अर्बले बढ्यो, सिडी रेसियोमा सुधार
    images

    कहरूको निक्षेप संकलन एकदिनमा ७ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार ३० गते, बिहीबारसम्म बैंकहरूको निक्षेप ५१ खर्ब २ अर्ब रूपैयाँ रहेकोमा एकदिनमा ७ अर्बले बढेर असार ३१ गते कुल ५१ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप पुगेको हो । 

    यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि एक अर्बले बढेर ४५ खर्ब ४ अर्ब पुगेको छ ।

    बैंकहरूको कर्जा प्रवाह भने २ अर्बले घटेर ४६ खर्ब ७७ अर्ब रूपैयाँमा झरेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि ३ अर्बले घटेर ४१ खर्ब ४६ अर्ब रूपैयाँमा झरेको छ । 

    बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८६.७५ प्रतिशतबाट घटेर ८६.४९ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण २ २०७९ सोमवार - १७:००:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij