Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति पाइन्छ ब्याज ?

हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति पाइन्छ ब्याज ?


  • 8.4K
    Shares

    • images
    हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति पाइन्छ ब्याज ?
    images

    हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आउँदो १ साउनबाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

    उक्त ब्याजदरअनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।

    नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ९.५० प्रतिशत रहेको छ । 

    प्रकाशित मिति :आषाढ ३१ २०७९ शुक्रवार - ११:१९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij