Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

नेकपा प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक आइतबार बस्ने

नेकपा प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक आइतबार बस्ने


  • 7.0K
    Shares

    नेकपा प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक आइतबार बस्ने
    images

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी "नेकपा" पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । 

    प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिएका हुन् । 

    शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यबीचमा पार्टीको ९ गतेको विरोधसभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको उनको भनाइ छ । 

    उनले आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए । 

    प्रकाशित मिति :माघ १० २०७७ शनिवार - १८:३१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij