Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

‘प्रहरीलाई प्रविधि चाहिएको छ’

‘प्रहरीलाई प्रविधि चाहिएको छ’


  • 3.2K
    Shares

    ‘प्रहरीलाई प्रविधि चाहिएको छ’

    प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिल्वालले आपत्ति जनाउनुभएको छ ।

     प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उहाँले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गर्नुभयो । उहाँले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाउनुभयो ।

    प्रकाशित मिति :आषाढ २७ २०७९ सोमवार - १२:१४:१८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij