Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

गोविन्द केसीले आज संसद विघटनविरुद्ध अहिंसात्मक प्रदर्शन गर्दै

गोविन्द केसीले आज संसद विघटनविरुद्ध अहिंसात्मक प्रदर्शन गर्दै


  • 8.6K
    Shares

    गोविन्द केसीले आज संसद विघटनविरुद्ध  अहिंसात्मक प्रदर्शन गर्दै
    images

    काठमाडौँ । अभियन्ता डा. गोविन्द केसीको नेतृत्वमा आज (शनिबार) मध्याह्न १२ बजे माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन हुने भएको छ।

    प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न प्रदर्शन गर्न लागिएको केसी निकट व्यक्तिहरूले जानकारी दिएका छन् ‌।प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद्‌ विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि उनी इतरका पक्षले आन्दोलन गरिरहँदा नागरिक अभियान्तहरु पनि सो कदमको विरोधमा उत्रिएका छन् ।

    ​चिकित्सा क्षेत्रको सुधारका निम्ति पटकपटक सत्याग्रहमा बसेका डा. केसी पछिल्लो समय राजनीतिक उद्देश्यका अभियानमा समेत सक्रिय हुँदै आएका छन् ।

     

    प्रकाशित मिति :माघ १० २०७७ शनिवार - ११:२९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij