Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कृषि विकास बैंकमा रोजगारीको अवसर, कुन–कुन पदमा दिन सकिन्छ आवेदन ?

कृषि विकास बैंकमा रोजगारीको अवसर, कुन–कुन पदमा दिन सकिन्छ आवेदन ?


  • 2.5K
    Shares

    • images
    कृषि विकास बैंकमा रोजगारीको अवसर, कुन–कुन पदमा दिन सकिन्छ आवेदन ?
    images

    कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

    बैंकले प्रशासन तर्फ शाखा प्रमुखमा ५, व्यवसाय अधिकृत ४७, कम्प्यूटर अधिकृत १७, सिभिल इन्जिनियर ३, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाको लागि आवेदन खुला गरेको छ ।  

    यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक ५, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ । दरखास्त साउन १२ गतेसम्म अनलाइनबाटै दिन सकिनेछ । यता, साउन १९ गतेसम्म भने दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ ।

    dsdsd.jpg

    प्रकाशित मिति :आषाढ २४ २०७९ शुक्रवार - १२:११:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij