Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

चोरी औलो ठड्याउदै प्रचण्डले अदालतलाई भने - ओलीको कदम सहि भयो भने शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ 

चोरी औलो ठड्याउदै प्रचण्डले अदालतलाई भने - ओलीको कदम सहि भयो भने शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ 


  • 10.9K
    Shares

    चोरी औलो ठड्याउदै प्रचण्डले अदालतलाई भने - ओलीको कदम सहि भयो भने शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ 
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड ओली पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यदि केपी ओलीको कदमलाई सही ठहर्याउने काम भयो भने शान्ति प्रक्रिया डिरेल हुने चेतावनी दिएका छन् ।

    राजधानीमा आयोजित जनसभामा बोल्दै उनले सर्वोच्च अदालतलाई लक्षित गर्दै उक्त चेतावनी दिएका हुन् ।

    प्रचण्डले भने - यो देशमा फरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिन । तर केपी ओलीको स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने‘ फेरि युद्धमा जाने, हिंसाको कुरा पनि छैन । शान्तिपूर्णरुपमा यसैगरि लाखौं लाख जनता उरालेर निरंकुशता सच्याउनेमा मेरो निरंतर  प्रयास भइराख्छ । तर केपीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भयो भने शान्तिप्रक्रिया डिरेल हुन्छ ।

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - १६:३२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij