Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

गुल्मीको अग्लुङ् नेपानेमा चट्याङ लागेर एक बालकको मृत्यु

गुल्मीको अग्लुङ् नेपानेमा चट्याङ लागेर एक बालकको मृत्यु


  • 2.7K
    Shares

    गुल्मीको अग्लुङ् नेपानेमा चट्याङ लागेर एक बालकको मृत्यु
    images

    चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ । घरमा सुतिरहेका विष्ट आज बिहान ४ बजे चट्याङ लागेर घाइते भएका थिए । 

    उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बिहान १०ः३० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । 

    प्रकाशित मिति :आषाढ २१ २०७९ मंगलवार - १६:००:४३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij