Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

ठक्करबाट युवकको मृत्यु

ठक्करबाट युवकको मृत्यु


  • 2.2K
    Shares

    ठक्करबाट युवकको मृत्यु
    images

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ती युवकलाई  नम्बर नखुलेको गाडीले गए राति ठक्कर दिएको थियो । 

    घाइते युवकलाई तत्कालै नमूना अस्पताल पुर्याएको चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न रहेको आशङ्कामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १७ २०७९ शुक्रवार - ११:५८:१४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij